• Krishidootnepal@gmail.com
  • +977-1-4795756, 9851106603

कृषि  दूतको  बारेमा

कृषि तथा पशुपंक्षी जन्य उत्पादन मुलक व्यवसायमा लामो समय देखि संलग्न भई निरन्तर रुपमा काम गर्दै आएका र आफुले प्रयोग गरेका प्रविधि ,ज्ञान, सिप र अनुभवहरुलाई परिष्कृत गर्दै आफनो क्षेत्रमा रहेका अन्य कृषकहरुलाई पनि व्यवसायको प्रबर्धनमा सहयोग पुर्याउँदै आफनो व्यवसायको दिगो विकासको अभियानमा संलग्न हुने चाहने व्यक्तिलाई नै कृषि दुतको रुपमा चित्रण गरिएको छ ।