• Krishidootnepal@gmail.com
  • +977-1-4795756, 9851106603

 

हाम्रो बारेमा

आर. एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि. विगत एक दशक देखि कृषि क्षेत्रमा काम गर्दै आएको एक सामाजिक उद्यम हो । यस कम्पनीले खास गरि कृषकहरु माझ अत्यावश्यक प्राविधिक जानकारी तथा सुचनाको सम्प्रेषण, वजार सँगको पहुँच विस्तार, पोष्ट हार्भेष्ट व्यवस्थापन, वित्तिय तथा व्यावसायिक साक्षरता र वित्तिय पहुँच विस्तारमा काम गर्दै आईरहेको छ ।